ताजा खबर

लक्ष्मी लघुबित्त बित्तीय संस्थाले गर्यो बित्तीय साक्षरता कार्यक्रम

  • Khabar abhiyan

संखुवासभा / संखुवासभाको धर्मदेबी_५ माम्लिङ्गमा लक्ष्मी लघु बित्तीय संस्थाले बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। May be an image of 7 people, people sitting, people standing and indoorआफ्नो संस्थाको १२ औं स्थापना दिवसको अवसरमा लक्ष्मी लघु बित्तीय संस्था मुढे शाखाले बुधबार बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो।

 

कार्यक्रममा धर्मदेबी नगरपालिका नगरप्रमुख उदयचन्द्र पौडेल ,५ न. वडा अध्यक्ष राम ब. मगर संगै विभिन्न संघ संस्थाका प्रतिनिधि संगै स्थानीय बासी महिलाहरुको बाक्लो उपस्थिति रहेको थियो।May be an image of 9 people and people sitting कार्यक्रममा बोल्दै नगरप्रमुख पौडेलले केही गर्छु भन्ने जोश जाँगर बोकेका किसानहरुलाई लगानीको आवस्यकता हुँदा बित्तीय संस्था मार्फत ऋण लिएर व्यावसाय गर्न सक्ने र गाउँ गाँउबाट बचत गर्न सक्ने सुविधा बित्तीय संस्थाले दिएको बताएका छन् । तर पछिल्लो समयमा बिना योजना ऋण लिने र केही मानिसले नतिर्ने गर्नाले समाजमा बित्तीय संस्थालाई हेर्ने दृष्टिकोण अलि फरक रहेको उल्लेख गरेका छन् ।May be an image of 4 people and people sitting व्यावसायिक योजना प्रष्ट संग बनाएर ,लगानी नडुब्ने किसिमका व्याबसायहरु गरेर सहि समयमा किस्ता ,ब्याज तिरे अनि आएको आम्दानीलाई खर्च कटाएर बचत गर्न सके बित्तीय संस्थाबाट लाभ लिन सकिने वडा अध्यक्ष राम ब. मगरले बताएका छन् ।May be an image of 1 person and standing

प्रतिकृया दिनुहोस
SITENAME

धनकुटा महालक्ष्मीका परिश्रमि युवाले गरेको फुल खेतीले बोलायो तिहार

तिहार भन्ने बितिकै फुल र बत्तिको पर्व हो। तिहार नजिकिदै गर्दा धनकुटा जिल्ला महलक्ष्मी नगरपालिका वडा न.३ डाडागाँउका युवाले लगाएको फुल खेतिले साँच्चै

SITENAME

बिधालय बेथितिका विरुद्ध वालेन शैलिमा खनिए मेयर पौडेल

बुधबार धर्मदेबि नगरपालिकाको कार्यालयमा भएको बिधालयका प्र.अ हरु सहितको बैठकमा बिधालयले गरेका बेथितिका विरुद्ध र प्र.अ बैठकमा प्र.अ हरु नआएर प्रतिनिधि

SITENAME

धर्मदेबी नगरपालिकामा तिन वडाअध्यक्ष कसरि दोहोरिए

दुर्गेश पौडेल २०७९ जेठ १० धर्मदेबी / संखुवासभाको धर्मदेबी नगरपालिकामा गत २०७४ को स्थानीय तहमा वडाअध्यक्ष बनेका तिनजना वडाअध्यक्ष पुन यसपटकपनि