इटहरिमा दुर्घटनामा परि धर्मदेबिका दम्पतिको मृत्यु
- Khabar abhiyan

सुनसरीको इटहरीमा दुर्घटनामा परि धर्मदेबीका गुरुङ दम्पतीको ज्यान गएको छ।
दुर्घटनामा परि मृत्यु हुनेमा धर्मदेबी नगरपालिका -३ ओख्रे निवासी ३२ बर्षिया युवराज गुरुङ र ३२ बर्षिया टीका गुरुङको मृत्यु भएको हो।
३६ प ५६३७ नम्बरको बुलेट बाईकलाई म्याजिकले आइतबार दिउँसो इटहरीको बालग्राम चोकमा ठक्कर दिएको थियो।
म्याजिकको ठक्करबाट गम्भीर घाइते भएका गुरुङ दम्पतिलाई उपचारका लागि धरान स्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानन पुर्याईएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
ठक्कर दिने म्याजिकको पहिचान नखुलेकाले प्रहरिले खोजी गर्दै गरेको जानकारी गराएको छ।

रात्रिबस पल्टिँदा ज्यान गुमाउनेको सङ्ख्या ५ पुग्यो, ३ जना एकै परिवारका
डँडेलधुरामा रात्रिबस पल्टिँदा ज्यान गुमाउनेको सङ्ख्या पाँच जना पुगेको छ । घटनास्थलमा आज बिहान थप एक महिलाको शव भेटिएको हाे । योसहित ज्यान

भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म देशभर १ सय १२ जनाको मृत्यु भएको छ।
भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म देशभर १ सय १२ जनाको मृत्यु भएको छ। विपदमा परी हालसम्म ६८ जना बेपत्ता भएका छन् भने एक सय जना
गोरखाको लापुबेंसीबाट काठमाण्डाैका लागि छुटेको बस सम्पर्कविहीन
गोरखाको लापुबेंसीबाट काठमाण्डाैका लागि छुटेको बस सम्पर्कविहीन भएको छ । लापुबेँसीबाट अस्ति शुक्रवार बिहान छुटेको दरौदी यतायात प्रालीको ना ४ ख २२७०





प्रतिकृया दिनुहोस