ताजा खबर

बिधालय बेथितिका विरुद्ध वालेन शैलिमा खनिए मेयर पौडेल

SITENAME

बुधबार धर्मदेबि नगरपालिकाको कार्यालयमा भएको बिधालयका प्र.अ हरु सहितको बैठकमा बिधालयले गरेका बेथितिका विरुद्ध र प्र.अ बैठकमा प्र.अ हरु नआएर प्रतिनिधि शिक्षक पठाएको भन्दै नगरप्रमुख उदयचन्द्र पौडेल कडा रूपमा प्रस्तुत भएका हुन् । No description available.पटकपटक जानकारी गराउदा गराउदै पनि सामुदायिक बिधालयहरु नसुधृएको र कक्षा ८ को नगस्तरिय परिक्षामा धेरै बिद्यार्थीको नतिजा राम्रो नआएको भन्दै नगरप्रमुख पौडेलले बिधालयलाई तत्काल सुधृन निर्देशन समेत दिएका हुन् ।

 

छोराछोरी पढाउनकै लागि भएपनी बसाइँसराइ गर्ने दर समेत बढेकाले यो बिषयमा गम्भिए भएर लाग्न तथा सर्वसाधारण जनताका छोराछोरीको भबिस्यमाथी खेलबाड नगरी ,आउँदा दिनहरुमा बार्षिक कार्ययोजना लिएर पालिका आउन धर्मदेबिमा संचालित सम्पुर्ण बिधालयलाई नगरप्रमुख पौडेलले अनुरोध गरेका छन् ।

 

अनुगमन क्रममा कुनै बिधालयमा प्रश्नपत्र नै नराखी किताब हेरेर बिद्यार्थीलाई परिक्षा लेख्न दिइएको भेटिएकोले सम्पुर्ण शिक्षकहरु नसच्चिए ,राम्रो नतिजा नल्याए नगरसरकारले कडा भन्दा कडा कारबाही गर्ने प्रतिबद्धता समेत नगर प्रमुख पौडेलले सम्पुर्ण बिधालयका प्रतिनिधि शिक्षकहरुका अगाडि प्रहरी,कर्मचारी ,पत्रकारलाई साक्षी राखेर गरेका हुन् ।

प्रतिकृया दिनुहोस
SITENAME

धनकुटा महालक्ष्मीका परिश्रमि युवाले गरेको फुल खेतीले बोलायो तिहार

तिहार भन्ने बितिकै फुल र बत्तिको पर्व हो। तिहार नजिकिदै गर्दा धनकुटा जिल्ला महलक्ष्मी नगरपालिका वडा न.३ डाडागाँउका युवाले लगाएको फुल खेतिले साँच्चै

लक्ष्मी लघुबित्त बित्तीय संस्थाले गर्यो बित्तीय साक्षरता कार्यक्रम

संखुवासभा / संखुवासभाको धर्मदेबी_५ माम्लिङ्गमा लक्ष्मी लघु बित्तीय संस्थाले बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। आफ्नो संस्थाको १२ औं

SITENAME

धर्मदेबी नगरपालिकामा तिन वडाअध्यक्ष कसरि दोहोरिए

दुर्गेश पौडेल २०७९ जेठ १० धर्मदेबी / संखुवासभाको धर्मदेबी नगरपालिकामा गत २०७४ को स्थानीय तहमा वडाअध्यक्ष बनेका तिनजना वडाअध्यक्ष पुन यसपटकपनि