अद्यावधिक नभएको कम्पनीमार्फत शेयर बिक्री, रकम सङ्कलन गर्ने पिंकीविरुद्ध उजुरी
रसुवाको अपर मैलुङ जलविद्युत आयोजना निर्माणकै क्रममा शेयर बिक्रीमा गोलमाल भएको तथ्य बाहिर आएको छ। इनर्जी इन्जिनियरिङ कम्पनीले ६.४२ मेगावाट क्षमताको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको हो। २०७० सालमा सुरु भएको आयोजनाको काम अझै पूरा भएको छैन। कम्पनीका अध्यक्ष कुश कुमार जोशीले भने, “आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ,







































