ताजा खबर

४२ अाै विपि स्मृति दिवसमा धनकुटा काठमाण्डौ कांग्रेसको सुभकामना कार्यक्रम

  • Khabar abhiyan
SITENAME

४२ अाै विपि स्मृति दिवसकाे अवसरमा नेपाली कांग्रेस धनकुटा काठमाडौं सम्पर्क समितिले बधाई , शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस अामन्त्रित केन्द्रीय सदस्य एवं उर्जा जलश्राेत तथा सिचाई मज्त्रि दिपक खड्काले कांग्रेसका भातृसंस्थाका नव निर्वाचित पदाधिकारि तथा सदस्यहरुलाई सम्मान पत्रद्वारा सम्मान तथा बधाई दिनुभएकाे छ ।

 

सम्मानित हुनेहरुमा नेपाल लाेकतन्त्रवादि अादिवासि जनजाति महासंघका महामन्त्री रामजि काेङरेन, नेपाली कांग्रेसका अनमन्त्रित केन्द्रीय सदस्य तथा पुर्व जिल्ला सभापति मनाेहर नारायण श्रेष्ठ, पुर्व उपसभापति अजितनारायण थापा,पुर्व कर्मचारि युनियनका जिफ्ला अध्यक्ष टंक दुवाडि ट्रेडयुनिय कांग्रेसका पुर्व उपाध्यक्ष गणेश निराैला लगायत विभिन्न भातृसंस्थाका पदाधिकारि तथा सदस्यहरुलाई सम्मान गरिएकाे छ ।

 

कार्यक्रमका प्रमुख अतिथि मन्त्री दिपक खड्काले वर्तमान सरकारले जनताकाे भावनाकाेसम्मान गर्दै जनताकाे भावना व्यवस्थित गरेर काम गर्ने वताउनुभयाे । कार्यक्रममा मनाेहर नारायण श्रेष्ठ, अजितनारायण थापा जिल्ला सचिव विजय सन्ताेषि राई लगायतले विपिकाे विचार र सिद्धान्त नेपाली कांग्रेसकाे मार्गदर्शककाे रुपमा लिनुपर्ने वताउनुभयाे । कार्यक्रमका अध्यक्ष धनकुटा काठमाडौं सम्पर्क समितिका अध्यक्ष भिम वहादुर थापाले गर्नुभएकाे कार्यक्रम सम्पर्क समितिका सचिव तिर्थ थापाले सञ्चालन गर्नु भएकाे थियाे ।

 

प्रतिकृया दिनुहोस
SITENAME

धर्मदेवी नगरपालिकाको १४औं नगरसभामा ५२ करोड २ लाख १७ हजार ३५६ रुपैयाँको बजेट प्रस्तुत

धर्मदेवी, असार १० – धर्मदेवी नगरपालिकाको १४औं नगरसभामा आज आर्थिक वर्ष २०८२/०८३ का लागि ५२ करोड २ लाख १७ हजार ३५६ रुपैयाँको बजेट प्रस्तुत गरिएको छ।

SITENAME

रविलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति

SITENAME

महालक्ष्मीमा सहकारी संस्थाका कृषकलाई ४८ वटा हाते ट्याक्टर

  महालक्ष्मी साना किसान कृषि सहकारी संस्थाका कृषकलाई ३१ लाख बराबरको ४८ वटा हाते ट्याक्टर वितरण गरिएको छ । महालक्ष्मी साना किसान कृषि सहकारी