ताजा खबर

महालक्ष्मी नगर स्तरीय रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधी चानुवा मा.बि ले जित्यो

  • Khabar abhiyan
SITENAME

महालक्ष्मी नगरपालिकाको नगर स्तरीय पाँचौ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधी संचालन बिधालयलेनै राख्न सफल भएको छ।

चानुवा मा वि दमारको खेल मैदानमा माघ २२, २३ र २४ गते भव्य रसम्पन्न भएको प्रतियोगितामा चानुवा मा बि बिजेता बनेको हो ।

 

महालक्ष्मी नगरपालिका भित्रका १७ ओटा विद्यालयको सहभागीता रहेको उक्त प्रतियोगितामा चानुवा मा वि दमारले १२ स्वर्ण ८ रजत पदक सहित बिजेता बनेको छ। भने सरस्वती मा वि चानुवा ११ स्वर्ण १० रजत पदक सहित उप बिजेता बन्न सफल भएको हो। बिजेता बिधालयले जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा भाग लिन पाउनेछन् ।

 

साथै १४ औ जिल्ला स्तरीय रनिङ सिल्ड प्रतियोगिता पनि महालक्ष्मी नगरपालिका को चानुवा माबी मा नै माघ २६ र २७ गते हुने महालक्ष्मी नगर खेलकुद बिकास समितिका अध्यक्ष नरेन याख्खाले बताएका छन् ।

प्रतिकृया दिनुहोस
SITENAME

मादी नगरपालिकामा १ लाख धनराशीको राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने

पूर्वी हिमाली जिल्ला संखुवासभाको मादी नगरपालिकामा “पृथक पहिचान, मादी नगरपालिकाको शान” भन्ने मुल नाराका साथ “रु. १ लाख धनराशिको तेश्रो मादी

SITENAME

धर्मदेबी नगरपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधी शान्ती मा.बि ले जित्यो

धर्मदेबी नगरपालिकाको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधी शान्ती मा.बि ले जितेको छ। ७ स्वर्ण,३ रजत र २ काश्य सहित १२ पदक प्राप्त गर्दै शान्ती

SITENAME

धर्मदेबी नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आजदेखी सुरु

धर्मदेबी नगरपालिकाको आयोजना तथा सिंहेश्वरी माध्यमिक बिधालयको सहआयोजनामा पाँचौ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको सुरु भएको